समाज

रौतहट–१ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि

रौतहट क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

मतगणना प्रक्रिया अघि बढाउन बसेको सर्वदलीय बैठकले शुक्रबार बिहानबाट गणना थाल्ने निर्णय गरेको हो।

दलका प्रतिनिधिहरूबिच सहमति जुटेसँगै निर्वाचन अधिकृतको कार्यालयले गणनाको तयारी थालेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App