राजनीति

मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने भएको छ।  

प्रकाशित: १८ कार्तिक २०८३ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App