राजनीति

जेन-जीलाई बालेनको अपिल: देश तपाईँहरूकै हातमा हो, घर फर्कनुस्

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आन्दोलनरत जेन जी युवाहरूलाई घर फर्कन आग्रह गरेका छन्।

मङ्गलवार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले सो अपिल गरेका हुन्। उनले लेखेका छन्, Please gen Z देश तपाईँहरूकै हातमा हो तपाईँ हरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईँ हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।

प्रकाशित: २४ भाद्र २०८२ १७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App