फोटो फिचर

पूर्व राजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिनेहरूको भिड (तस्बिरसहित)

पूर्व राजा ज्ञानेन्द्र शाहको आइतवार जन्मदिन मनाइँदैछ। उनको जन्मदिनको अवसरमा निर्मल निवासमा शुभकामना दिनेहरूको भिड लागेको छ।

राजा ज्ञानेन्द्रलाई शुभकामना दिन र उनको लामो आयूको कामनासहित निर्मल निवास बाहिरै सर्वसाधारणले कामना गरेका छन्।

पूर्व राजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिनेहरूको भिड तस्बिरमा हेरौँः

खुशी 88%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 12%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App