अन्य

चार वर्षीया बालिकालाई करणी गर्ने कारागार चलान

गुल्मी– चार वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने एक युवक लागि कारागार चलान भएका छन्। दरबारदेवीस्थान – ६ का २० वर्षीय बसन्त सुनार पुर्पक्षका लागि सोमबारका रागार चलानभएका हुन्।उनले कात्तीक २५ गते दिउँसो बालिकालाई बलात्कार गरेका थिए । बालिकाका आफन्तजनले दिएको उजुरीको आधारमा कात्तीक २६ गते जिल्ला प्रहरी कार्यालय गुल्मीले आरोपित सुनारलाई पक्राउ गरी अनुसन्धान ग¥यो। बालिकाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण भएको थियो। जिल्ला अदालतका न्यायधिश मातृकाप्रसाद मरासिनीको आदेशमा आरोपित सुनार जिल्ला कारागार चलान भएको श्रेष्तेदार श्याम बिरही मौर्यले जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०७२ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App