अन्तर्राष्ट्रिय

सैन्य अभ्यासको क्रममा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

मलेसियामा सैन्य अभ्यासको क्रममा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। मलेसियाली वायु सेनाका दुई हेलिकप्टर अभ्यासको क्रममा मङ्गलवार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

बीबीसीका अनुसार मलेसियाको लुमुतमा वायु सेनाको अड्डा नजिकै भएको दुर्घटनामा एक हेलिकप्टरमा ७ जना र अर्कोमा ३ जना सवार रहेका थिए।

प्रकाशित: ११ वैशाख २०८१ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App