निर्वाचन विशेष

कैलाली–४ को मतगणना सुरु

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। 

सर्वदलिय बैठकपश्चात यहाँको गणना सुरु गरिएको हो।

यस क्षेत्रमा नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट चुनावी मैदानमा छन्। यस्तै, नेपाली काग्रेसका गोरखबहादुर बिष्ट, नेकपाका हरिराम चौधरी र रास्वपा बाट खेमराज कोइराला चुनावी मैदानमा छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ११:१८ शुक्रबार