समाज

मकैबारीबाट १ लाख ८ हजारको किराना सामान बरामद

झापाको झापा गाउँपालिका १ सितुमारी बगान ईलाकास्थित मकै बारीबाट सशस्त्र प्रहरीले १ लाख ८ हजार रुपैयाँ बराबरको विभिन्न किराना सामान बरामद गरेको छ।

सो ठाउँमा वेवारिसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टागनडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद सामान मेची भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित: ११ जेष्ठ २०७८ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App