आर्थिक वर्ष २०८१/८२ मा नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा नयाँ कुष्ठरोगीको दर ८ दशमलव १६ रहेको छ भने मधेस प्रदेशमा यो दर १३ दशमलव ६७ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो।
आसन्न प्रतिनिधिसभा सदस्य नर्वाचनका लागि झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन्। ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन्।