खेल

एनपीएल : विराटनगरविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

यस्तो छ दुबै टोलीको प्लेइङ–११ :

प्रकाशित: १७ कार्तिक २०८३ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App