खेल

फिफा विश्वकप : प्रि-क्वाटरफाइनलमा कुन टिमको भिडन्त कोसँग ?

फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ।

अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको हो।

आज (शनिबार) सम्पन्न खेलपछि प्रि–क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो। अब प्रि-क्वाटरफाइनलमा यी टोलीले एकअर्कासँग भिड्ने छन्।

यी हुन् एकअर्कासँग भिड्ने टोली: 

क्यानडा - मोरक्को

पाराग्वे - फ्रान्स

ब्राजिल - नर्वे

मेक्सीको - इंग्ल्यान्ड

पोर्चुगल - स्पेन

अमेरिका - बेल्जियम

अर्जेन्टिना - इजिप्ट

स्विट्जरल्यान्ड - कोलम्बिया

प्रकाशित: २० असार २०८३ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App