सरकारले आज (बुधबार)देखि नै लागु हुने गरि सार्वजनिक सवारीसाधनमा भाडा बढाएको छ।
यद्यपी विद्युतीय सवारीसाधन र एउटै प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा भने नबढेको यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।
विशेषगरी लामो दुरीमा चल्ने सवारीसाधनमा भाडा बढेको हो । हेर्नुहोस् बढेको भाडादर :
प्रकाशित: २५ चैत्र २०८२ १८:४२ बुधबार