समाज

गल्छी–बैरेनी सडक खुलाउने प्रयास जारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध भएको धादिङस्थित गल्छी–बैरेनी सडक खुलाउने प्रयास भइरहेको छ।

सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी र स्थानीयवासी सडक खुलाउन खटिएका छन्। बाढीका कारण सडकमा माटो, ढुङ्गा तथा अन्य अवरोध थुप्रिएपछि यातायात सञ्चालन प्रभावित भएको हो। 

सशस्त्र प्रहरी र स्थानीयवासीले सडकमा थुप्रिएको अवरोध हटाउँदै यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। 

प्रकाशित: ११ भाद्र २०८३ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App