समाज

फेसबुक बन्द भएपछि बालेनको स्टाटस- गाह्रो छ हामी जस्तोलाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले फेसबुक बन्द भएको प्रसंग निकाल्दै व्याग्यात्मक स्टाटस लेखेका छन् ।  

उनले फेसबुक बन्द गर्दा पनि तनाव हुँदो रहेछ भन्दै अब अरूले काम गरेको मात्र देख्ने भए भनेका छन् । बोलेको नसुन्ने भएकाले भाषण दिनेलाई अब कठिन हुने उनको तर्क छ ।  

बालेनले स्टाटसमा लेखेका छन्, ‘फेस्बुक बन्द गरेरनि तनाब हुदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए !! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई!’

उनको स्टाटसमा उनैलाई समर्थन गर्दै र सरकारको विरोध गर्दै धेरै टिप्पणी पनि आएका छन् । 

प्रकाशित: २० भाद्र २०८२ २१:४६ शुक्रबार