समाज

फेसबुकमा 'अलबिदा’ लेखेका डा.श्रेष्ठ बालाजुमा सकुशल भेटिए

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डा.केशब श्रेष्ठ सकुशल भेटिएका छन्।

श्रेष्ठ काठमाडौंको  बालाजुमा सकुशल भेटिएकाे जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए।

 

यो पनि पढ्नुहोस्

सम्पर्कविहीन भएका डा. श्रेष्ठबारे प्रहरी भन्छन्: खोजी कार्य जारी छ

 

सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित 'अलबिदा' लेखेर सम्पर्कविहीन भएका थिए।

फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। उनी बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो।

प्रकाशित: २ असार २०८२ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App