राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।
स्वास्थ्य अवस्थाका कारण बैठकमा सभापति रवि लामिछाने उपस्थित हुन नसकेपछि भर्चुअल बैठक बसेको हो।
आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने रास्वपाले जनाएको छ।
प्रकाशित: १ चैत्र २०८२ १२:४५ आइतबार



