राजनीति

इच्छा विपरीत राजीनामा अस्वीकृत भयो, यो निर्णयको सम्मान गर्छु: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो इच्छा विपरीत आफ्नो राजीनामा अस्वीकृत भएको बताएका छन् ।  

पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले जिम्मेवारी बोधले राजीनामा दिएको भए पनि इच्छा विपरीत अस्वीकृत भएको बताए । तर केन्द्रीय समितिले गरेको यो निर्णयलाई म सम्मान गर्दछु ।

प्रकाशित: १० चैत्र २०८२ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App