नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सुरु भएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा प्रदेशका सभापतिहरूको उपस्थिति रहेको छ।
हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक




















प्रकाशित: २६ पुस २०८२ ०९:५९ शनिबार



