राजनीति

उज्यालो नेपाल पार्टीको स्थापना दिवसमा विशेष सम्बोधन गर्दै कुलमान

उज्यालो नेपाल पार्टीले आफ्नो प्रथम स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यस्तै, दिउँसो ४ बजे पार्टी अध्यक्ष कुलमान घिसिङले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ५ मंसिर २०८३ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App