राजनीति

कोशी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त

तस्वीर: चुमन बस्नेत

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्की नियुक्त भएका छन्।

सर्बोच्च अदालतको परम आदेश अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङ ले कार्की लाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सर्बोच्च अदालतले  कोशीका मुख्यमन्त्री उधब थापालाई पद मुक्त गरेर कार्की लाई नियुक्त गर्न बिहीबार परम आदेश दिएको थियो।

प्रकाशित: २२ भाद्र २०८० १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App