राजनीति

काठमाडौं–४ मा गगनको अग्रता,एमालेका भट्टराई पछाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन्।  

एक हजार ५११ मत गणना हुँदा गगन थापाले ६६८ मत प्राप्त गरेका छन्।  

नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईले ६३३ मत पाएका छन्। उनी थापाभन्दा ३५ मतले पछि छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App