फोटो फिचर

आज सवारी जाँचमा कडाई [तस्बिर]

निर्वाचन जारी रहँदा आज अनुमति लिएका सवारी साधनमात्र सञ्चालनमा छन् । अनुमति नलिएका सवारी पनि सञ्चालन हुन सक्ने भन्दै प्रहरीले सवारी चाँजलाई कडाई गरेको छ । 

प्रकाशित: २१ फाल्गुन २०८२ १५:२१ बिहीबार