फोटो फिचर

काठमाडौं महानगरपालिकाको मनायो सहिद दिवस (तस्विर)

काठमाडौं महानगरपालिकाले आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाएको छ। माघ १६ गते हरेक वर्ष सहिदहरूको सम्झनामा दिवस मनाउने गरिन्छ। सोहीअनुसार आज लैनचौरमा सहिदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ। माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले सहित सप्ताह मनाइरहेको छ। माल्यार्पण र पुष्पगुच्छा अर्पण कार्यक्रममा उपप्रमुख सुनिता ढंगोललगायतको सहभागिता रहेको थियो। 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App