फोटो फिचर

गाईजात्रामा यौनिक अल्पसंख्यक समूहको प्राइड परेड (फोटोफिचर)

गाईजात्राको अवसरमा यौनिक अल्पसंख्यक समूहले  प्राइड परेड प्रदर्शन गरेको छ।

बिहीबार यौनिक अल्पसंख्यक समूहका सदस्यहरुले राजधानीमा प्राइड परेड प्रदर्शन गरेका हुन्।

यौनिक अल्पसंख्यक समूहले गाई जात्राको दिन परेड मनाउने गर्दछन्।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।

खुशी 34.8%
दुखी 0%
अचम्मित 13%
हास्यास्पद 13%
क्रोधित 39.1%
अर्को समाचार
Download Nagarik App