अन्य

शिक्षण अस्पतालमा घैंटे मृत घोषित भएपछि... (फोटो फिचर)

काठमाडाैं–प्रहरीको गोली लागेका गुण्डा नाइके कुमार घैंटेलाइ शिक्षण अस्पताल पुर्याउदा चिकित्सकले उनको मृत्यु घोषणा गरे। प्रहरीका अनुसार घैंटेको समूह र प्रहरीबीच राजधानीको सामाखुसीस्थित कपुरधारामा दोहोरो गोली हानाहान भएको थियो।

अस्पतालमा घैंटेका शुभचिन्तक, अाफन्त र साथीहरू जुटेका थिए।

शिक्षण अस्पतालका दृश्यः

kumar 1

घैटेलाइ मृत घोषित गरिएपछि।

kumar 2

kumar 3

 

kumar 4

kumar 5

अस्पतालमा जुटेको भिड।

सबै तस्विरः कमल परियार

सम्बन्धित लिङ्क

प्रहरी इन्काउन्टरमा घैँटेको मृत्यु

घैँटेको हत्यापछि अाकाशमा फायरिङ: कांग्रेस नेता केसी

घैँटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुइँ र पिस्तोल

फाेटोमा हेर्नुस इन्काउन्टर स्थल

 

प्रकाशित: ३ भाद्र २०७२ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App