स्वास्थ्य

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकाछन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रकाशित: १४ श्रावण २०८३ ११:०३ बिहीबार