आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेकाे हाे ।
यसअघि बैशाख पहिलो साताबाट नै नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो ।
प्रकाशित: २२ चैत्र २०८२ १४:३५ आइतबार



