गायक दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा २.०’ सार्वजनिक भएको छ।
राजधानीका सोमबार आयोजित विशेष कार्यक्रमबिच ‘बिच्च बिच्चमा २.०’ गीत सार्वजनिक भएको छ। गीतमा मोडेल दुर्गेगसँथै स्मारिका ढकाल, करिस्मा केसीलगायतका कलाकारहरुको प्रस्तुति छ। तीज गीतलाई लक्षित गरेर बनाइएको गीतमा दक्षिण भारतीय शौलीको नृत्य देखिन्छ । दुर्गेशका छोरा दक्षित थापाको पनि छोटो प्रस्तुति गीतमा छ ।
उक्त गीत दुर्गेशकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यसमा दुर्गेश थापा, बबिना किराइ, बेनिशा पौडेल लगाय कलाकारको स्वर रहेको छ।
प्रकाशित: १ भाद्र २०८३ १६:०२ सोमबार
-600x400.jpg)

-600x400.jpg)
