झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार बालेन्द्र शाह नेकपा एमालेका अध्यक्षसमेत रहेका एमाले उम्मेद्वार केपी शर्मा ओली भन्दा ८२६१ मतसहित अग्र स्थानमा छन्।
अहिलेसम्म बालेनले १० हजार ४६६ मत प्राप्त गर्दा ओलीले २ हजार २०५ मत पाएका निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १७:२८ शुक्रबार