टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाविरुद्ध नेपाललाई छैठौ विकेट हात लागेको छ । नेपालका लागि सन्दीप लामिछानेले छैठौ विकेट लिएका हुन । यो सहित सन्दीपले ब्यक्तिगत २ विकेट लिएका छन् ।
यस अघि नेपालका लागि चौथो दिपेन्द्रसिंह ऐरी लिएका हुन । क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ गर्न लगाएको हो ।
ताजास्थीतीमा १५.१ ओभरमा क्यानडाले ६ विकेटको नोक्सानीमा जम्मा ८४ रन बनाएको छ ।
यस अघि नेपालका लागि पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले एक तथा सोमपाल कामीले २ विकेट लिएका छन ।
प्रकाशित: १२ आश्विन २०८१ २३:१० शनिबार