समाज

जबरजस्ती करणीको आरोपमा राई पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती करणीको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।

पीडित युवतीको उजुरीको आधारमा प्रहरीले सिटिसी मलमा मोबाइलको व्यापार गर्ने किसान राईलाई सोमबार कार्यालयमै बोलाएर नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १६ आश्विन २०७५ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App