राजनीति

संसद विघटनविरूद्ध नेकपा सांसद रिट बोकेर सर्वोच्चमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरु सर्वोच्च पुगेका छन्। सरकारले गरेको संसद विघटनको निर्णयलाई बदर गर्न माग गर्दै उनीहरु रिट लिएर सर्वोच्चमा पुगेका हुन्।  

देव गुरूङ, शशि श्रेष्ठ, रामकुमारी झाँक्री, कृष्णभक्त पोखरेल लगायतका सांसदहरु रिट लिएर सर्वोच्च पुगेका हुन्।  

रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानामन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटालाई विपक्षी बनाइएको छ।  

 

 

प्रकाशित: ७ पुस २०७७ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App