राजनीति

नेकपा स्थायी समिति बैठक फेरि सर्‍यो

फाइल तस्बीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक पुनः सरेको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधवार ११ बजे सम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

असार १० गतेदेखि जारी नेकपा बैठक पकट पटक स्थगित हुँदै आएको छ। बैठक स्थगित गर्दै दुई अध्यक्षबीच छलफल चलिरहेको भए पनि सहमतिको विन्दु फेला परेको छैन।  

दाहाल(नेपालले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएका छन् भने ओलीले राजीनामा बाहेक सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन्।

प्रकाशित: ४ श्रावण २०७७ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App