राजनीति

रास्वपाको केन्द्रीय सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक जारी छ।

आइतबार दिउँसो ४ बजेबाट पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक जारी रहेको पार्टीका प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिएका छन्।

बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ।

प्रकाशित: ३ चैत्र २०८१ १७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App