राजनीति

दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी, एमालेका महसचिव पोखरेल पराजित

दाङ २ का प्रतिनिधि सभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार  माओवादीकी रेखा शर्माले विजयी भएकी छिन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्। उनले पोखरेललाई १९७  मत अन्तरले पराजित गरेकी हुन्।  

निर्वाचित शर्माले २६८७७ मत प्राप्त गर्दै विजयी भइन् भने एमाले महासचिव पोखरेलले २६६८० मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ ०५:०५ बिहीबार

Election 2079