अर्थ

कर बुझाउने म्याद असार ७ सम्म थप

कर बुझाउने म्याद थप भएको छ। आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको हो। यस अघि जेठ २५ भित्र कर तिर्न भने पछि त्यसको विरोध भएको थियो। आन्तरिक राजश्य विभागले जेठ २५ सम्म कर नतिरे जरिवाना लाग्ने समेत जनाएको थियो।

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ ११:०४ बुधबार

कर