निर्वाचन विशेष

बालेन शाह स्थापित भन्दा १५ हजार ४ सय ३५ मतले अगाडि

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्।

मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। शनिवार पछिल्लो मतपरिणाम अनुसार बालेनले ३३  हजार ६ सय २४  मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।

स्थापितले अहिलेसम्म १८ हजार१  सय ८९ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच झनै फराकिलो मतान्तर देखिएको छ। 

प्रकाशित: ७ जेष्ठ २०७९ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App