नेपाल र बंगालदेशले आज मैत्रपूर्ण खेल खेल्दै छन्।
बिहीबार खेल बगांलदेशको राजधानी ढाकामा नेपाली समय अजुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ।
यसपछि नेपाल र बंगालदेश दुवैले एएफसी एसियन कप छनोट खेल्नेछन्।
त्यही छनोट खेलेको लागि दुवै टोलीले मेत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले आउँदो नोभ्भेबर १८ मा मलेसियासँग छनोट खेल खेल्दै छ। नेपाल र बंगालदेशले यसअघि गत भदौमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तय थियो।
एक खेल नेपाली घरेलु मैदनामा सम्पन्न भयो,अर्को खेल भने जेन-जि आन्दोलनको कारण रद्द भएको थियो।
प्रकाशित: २७ कार्तिक २०८२ १२:१० बिहीबार



