समाज

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जनालाई छाडियो

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनको क्रममा प्रकाउ परेका ६ जनालाई छाडिएको छ।

बबरमहल आसपासबाट पक्राउ परेका ६ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ।

यस्तै, पक्राउ परेका एकजना भने बैंकिङ कसुरमा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८२ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App