समाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराए भारत भ्रमणबारे जानकारी

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भेटवार्ता गरी आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

प्रकाशित: ११ मंसिर २०८३ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App