समाज

राष्ट्रिय परिचयपत्रको सर्भर १० दिनपछि बन्याे, सेवा संचालनमा

राष्ट्रिय परिचयपत्रको सर्भर १० दिनपछि बनेको छ । सर्भर बनेसँगै सेवा पुनः संचालनमा आएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । २१ गतेदेखि सर्भरमा समस्या आउँदा सेवाग्राही समस्यामा परेका थिए।  

प्रकाशित: ३० वैशाख २०८३ १७:४८ बुधबार