समाज

न्याय परिषद् सचिव थपलिया उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

परिषद्को आज बसेको बैठकले सचिव थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित: १५ वैशाख २०८३ २१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App