संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अब सेवाग्राहीले मन्त्रालयका काम-कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्नेछन्।

प्रकाशित: २२ चैत्र २०८२ १८:२९ आइतबार



