समाज

नेल लगाएर युवाहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौंमा बिहीबार 'दलितलाई खै' अभियानका युवाहरूले नेल लगाएर प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघरमा भेला भएका युवाहरूले नेल लगाएर बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।  

४४ दिनदेखि 'दलितलाई खोई' उल्लिखित प्लाकार्ड बोकेर खगेन्द्र सुनार माइतीघरमा धर्ना दिँदै आएका छन्। 

प्रकाशित: ३ आश्विन २०८१ १३:४३ बिहीबार

#Dalitlai Khai #Khagandra Sunar