राजनीति

कोशी प्रदेश सभा प्रवेश गर्न खोज्दै जेन-जी

आन्दोलन गरिरहेका जेन-जी पुस्ताले कोशी प्रदेश सभा प्रवेशको प्रयास गरेका छन्। सोमबार प्रदर्शनमा उत्रेका उनीहरुले अहिले कोशी प्रदेशसभामा प्रवेश गर्न खोजिरहेका छन्।

तर प्रहरीले भने स्थितिलाई नियन्त्रणमा लिन खोजिरहेको छ। जेन जी युवाहरू अहिले प्रदेश सभा अगाडि जम्मा भएर नाराबाजी गरिरहेका छन्। 

प्रकाशित: २३ भाद्र २०८२ १४:५५ सोमबार