राजनीति

ओलीले आह्वानमा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी ओलीले सचिवालय बैठक आह्वान गरेका हुन्। बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ।

प्रकाशित: ४ मंसिर २०८२ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App