राजनीति

एमाले अध्यक्ष ओलीले बालकोटबाट मतदान गर्ने

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुरको बालकोटबाट मतदान गर्ने भएका छन्।

सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मताधिकार प्रयोग गर्नेछन्।

अध्यक्ष ओलीले बिहान ११:३० बजे मतदान गर्ने समय तय भएको उनको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App