निर्वाचनसम्बन्धी दुई विधेयक राष्ट्रियसभाबाट आज पारित भएका छन्।
आइतबार बसेको बैठकबाट प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो।
प्रकाशित: १७ जेष्ठ २०८३ १७:५० आइतबार



