राजनीति

सागर ढकालले गरे रास्वपा केन्द्रीय सचिवालय सदस्यको रूपमा सपथ ग्रहण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय सदस्यको रूपमा सांसद सागर ढकालले सपथ ग्रहण गरेका छन् । 

ढकाललाई पार्टी सभापति रवि लामिछानेले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा सपथ ग्रहण गराएका हुन् ।

प्रकाशित: २० वैशाख २०८३ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App