प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले कोशी र कर्णाली प्रदेशबाट निर्वाचित भएका सांसद्सँग छलफल गरेका छन्। मन्त्रीहरूसँगको छलफलपछि उनले आज सांसदहरूसँग प्रदेशगत छलफल गरेका हुन्।
प्रधानमन्त्री शाहले अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने उनको सचिवालयले जनाएको छ।
प्रकाशित: १६ चैत्र २०८२ १४:३६ सोमबार
-600x400-wm.jpg)


